हेरक आमाको लागि उनका बच्चा सबैभन्दा प्यारा हुन्छन् । चाहे त्यो कुनै पनि परिस्थितिमा किन नहोस् । आफ्नो आमाले बच्चाहरु दुखी भएको हेर्न सक्दैनन् ।