Logo

Tag: मानव अधिकार आयोग

मानवअधिकार आयोगसमक्ष सहकारी पीडितहरुको ध्यानाकार्षण पत्र, सरकारले ठोस कदम नचालेको गुनासो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ मङ्सिर । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आयोगका अध्यक्ष

विस्तृत पढ्नुहोस
मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग

काठमाडौँ, १४ असोज । बाढीपहिरो र डुबानलगायत विपद्पछिको उद्धार, राहत वितरण, स्वास्थ्य उपचारलगायत कार्यमा विलम्ब नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । अनुगमनका क्रममा विपद् प्रतिकार्यमा ढिलाइ

हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न मानव अधिकार आयोगको ध्यानाकार्षण

काठमाडौँ, ७ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारजन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ । आयोगले आज

युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह

काठमाडौँ, १ पुस । राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ

अपाङ्गमैत्री वातावरण निर्माण गर्न तीनवटै तहका सरकारलाई आयोगको ध्यानाकार्षण

काठमाडौँ, १७ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै तहका सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । अपाङ्गता भएका व्यक्ति अझै समस्या रहिरहनु उपयुक्त नभएकाले सङ्घीय, प्रदेश तथा

रिगलको आममाफीबारे आयोगले प्रधानमन्त्री कार्यालयसँग माग्यो जानकारी

काठमाडौँ, १९ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको

मानव अधिकार अयोगले सरकारलाई भन्यो, ‘स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाऊ’

काठमाडौं, ११ असोज । राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकहरुमाथि भएको आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थामा भएको तोडफोडमा गम्भीर ध्यानाकार्षण भएको बताएको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले कुनै पनि

सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउ : मानव अधिकार आयोग

काठमाडौं, २३ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेको हो। द्वन्द्वपीडितलाई

मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, १८ माघ । प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

खोप कार्ड अनिवार्य निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ, २० माघ। खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणले

बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौं, ५ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले

इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या

१ मंसिर: अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी