Logo

Tag: मानुङकोट

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली (तनहुँ), २१ असोज । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो

विस्तृत पढ्नुहोस
मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँ, १ मङ्सिर । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि

मानुङकोटमा घट्यो पर्यटकको चहलपहल

तनहुँ, साउन २२ । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड संक्रमणकै बीचमा सो स्थान अत्यधिक चर्चामा आएको थियो ।

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि

काठमाडौँ,२० कार्तिक । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा

दृश्यावलोकन केन्द्रमा पर्यटक

दमौली, ८ कात्तिक: तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

मानुङकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड

तनहुँ, मंसिर १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको आज बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता