Logo

Tag: मालदिभ्स

मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १५ । मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको छ । संसदमा भएको झडपमा केही सांसद घाइतेसमेत भएका छन् । सामाजिक

विस्तृत पढ्नुहोस
नेपालको मालदिभ्समाथि ४-० को सानदार जीत

काठमाडौं, ९ साउन । नेपालले मालदिभ्समाथि  २० वर्षमुनीको पुरुष साफ फुटबल प्रतियोगितामा सानदार जीत निकालेको छ । भारतको भुवनेश्वरमा जारी साफ यू-२० प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मालदिभ्समाथि ४-० को

मालदिभ्समा पनि श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने रिपोर्ट

एजेन्सी, १२ वैशाख । मालदिभ्समा पनि श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने रिपोर्ट सार्वजनिक भएको छ । कोभिड १९ को महामारीपछि पर्यटनमा आधारित अर्थतन्त्र भएका दुवै देशमा समस्याहरु आइरहेका थिए ।

मालदिभ्समा सामाजिक सञ्जालमा ‘भारतविरोधी अभियान’ मा प्रतिबन्ध

एजेन्सी, ९ वैशाख । मालदिभ्समा ‘भारतविरोधी अभियान’मा प्रतिबन्ध लागेको छ । त्यहाँका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले बिहिबार इन्डिया आउट नाम दिइएको अभियानमा प्रतिबन्ध लगाउने गरी निर्देश जारी गरेका हुन् ।

मालदिभ्सको राजनीतिमा चीनको चलखेल

एजेन्सी, ९ फागुन । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन खोजिरेको छ । उसले हिन्द महासागर क्षेत्रमा प्रभुत्व बनाउन विभिन्न देशहरुमा ऋण छरिरहेको छ । पछिल्लो समय चनिको आँखा माल्दिभ्सको

फुटबल फाइनल हेर्न मालदिभ्सको रङ्गशालामा एक हजारभन्दा बढी नेपाली दर्शक पुग्ने

काठमाडौं, ३० असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेपछि आज मालदिभ्समा रहेका कतिपय नेपालीले छुट्टी पाएका छन् । कतिपय छुट्टी लिएर फुटबल हेर्न जाने भएका छन् । आफ्नो देशको

मालदिभ्समा छ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ खोप दिइयो

माघ २५: माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको त्यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै

८ भदौ : दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार

भारतद्वारा मालदिभ्सलाई ५० करोड डलरको ‘ग्रेटर माले’ आयोजनाका लागि सहयोग घोषणा

एजेन्सी, ३० साउन । यो मालदिभ्समा अहिलेसम्मकै ठुलो विकास आयोजना हुनेछ । ५० करोड डलरको ‘ग्रेटर माले कनेक्टिभिटी प्रोजेक्ट’मा भारतले सहयोग गर्ने भएको छ । भारतीय विदेश मन्त्री डा. एस.

मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

६ साउन : मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ । पर्यटनमन्त्रीसमेत रहेका

मालदिभ्सका फुटबल प्रशिक्षक बर्खास्त

काठमाडौं, २१ मंसिर । १३ औं सागमा मालदिभ्सको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक पिटर सेगर्ट बर्खास्त भएका छन् । मालदिभ्स फुटबल संघले सेगर्ट बर्खास्तीमा परेको जानकारी गराएको छ । शनिबार नेपालसँग