जनकपुरधाम, फागुन २७ । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आइतबारदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनहरूको सहभागिता