काठमाडौं, भदौ १२ । अमेरिकी सरकारको अनुदान सहयोगमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल सम्झौता कार्यान्वयन चरणमा प्रवेशको उद्घाटन समारोहमा सहभागी हुन एमसिसी सम्झौता
काठमाडौं, जेठ ७ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५०
काठमाडौँ, ३ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज (मंगलबार) दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। बैठकमा प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराविरुद्ध महाभियोग, अमेरिकी मिलेनियम
काठमाडौँ, २९ माघ: समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना
काठमाडौँ, २५ माघ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी
काठमाडौँ, २४ माघ: नेकपा (एमाले)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मथि छानबिन गरेर कारबाही गर्न माग गरेका
काठमाडौँ, ८ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जितेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउनुपर्ने बताएका छन् । हिजो (बुधबार) रौतहटको वृन्दावन नगरपालिका वडा नं-५
काठमाडौँ, ६ पुस : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका छन् । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम पुगेका
दमौली, ६ पुस: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा सोमबार
काठमाडौं, पुस ५ । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार
काठमाडौँ, २१ असोज: निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य
काठमाडौँ, ३१ भदौ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको