काठमाण्डौ । गिनिज बुकमा नाम लेखाउने उद्देश्यसहित गत ५ असोजबाट लगातार पढ्न सुरु गरेका मुकेशराज जोशीले १ सय २५ घण्टा पूरा गरेर लक्ष्य प्राप्त गरेका
काठमाडौं, ६ असोज । १२५ घन्टासम्म लगातार पढ्न कसैले सक्ला ? मुकेशराज जोशी १२५ घन्टा लगातार पढ्दैछन् । उनी आइतबारबाट पढ्न टेबुलमा बसेका छन् । अब उनले लगातार पाँच दिन