हैदरावादको चिडियाघरमा रक्सीको नशामा एक व्यक्तिले सिंहसँग हात मिलाउन भन्दै संरक्षित तारवार भित्र पसेका छन् । मुकेश नाम गरेका ती व्यक्तिलाई सुरक्षित बाहिर निकालीएको छ