धार्मिक पर्यटकीय पूर्वाधारको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने काठमाडौं, १० माघ । मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ ।