काठमाडौं, ११ जेठ । मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलहरी र मुक्त हरुवाचरुवाले सरकारको नीति कार्यक्रम र आगामी बजेटमा न्यायोचित पुनर्स्थपनाको माग राखेका छन् ।