Logo

Tag: मुख्यमन्त्री

अन्ततः रञ्जिताको जीत, सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाको पोल्टामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरुको छलफलमा नाउपालाई

विस्तृत पढ्नुहोस
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा

काठमाडौं, पुस १२ । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा

कोशीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

काठमाडौं, १२ साउन । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले चार दिनाको समय सीमा दिएर आज (शुक्रबार) मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

मुख्यमन्त्रीहरूको प्रधानमन्त्री प्रचण्डलाई ‘साझा पत्र’ (पूर्णपाठ)

काठमाडौं, १५ असार । ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साझा पत्र बुझाएका छन्। शुक्रबार पोखरमा सुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले प्रधानमन्त्री प्रचण्डलाई १७ बँदे मागसहित साझा पत्र

कोशी : मुख्यमन्त्री कार्कीको शुक्रबारसम्म बैठक स्थगित गर्न आग्रह

काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबारसम्म प्रदेशसभाको बैठक स्थगित् गर्न आग्रह गरेका छन्। बिहिबार विश्वासको मत माग्ने क्रममा प्रदेशसभाबाट बाहिरिएका मुख्यमन्त्री कार्कीले सो आग्रह गरेका हुन्।

प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल

काठमाडौं, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताएका छन्। आज बसेको प्रदेशसभाको बैठकमा उनले

मधेसका मुख्यमन्त्रीलाई सबै दलले दिए विश्वासको मत

काठमाडौं, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नेपाली कांग्रेससहित सबै दलले विश्वासको मत दिएका छन्। मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि मुख्यमन्त्री यादव सर्वसम्मतले विश्वासको मत

तीन मुख्यमन्त्रीको आज शपथ ग्रहण आज

काठमाडौं, पुस २८ । बुधबार नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेश गर्दै

काठमाडौं, २७ पुष । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दाबी पेश गर्न

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं, २७ पुष । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्

राप्रपाले पाउला त बाग्मतीमा मुख्यमन्त्री ?

काठमाडौं, पुस १५ । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको

मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

काठमाडौं, मंसिर २२ । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक