काठमाडौँ, ३ चैत । कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ। भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमानाकामा सरकारले