Logo

Tag: मुगु

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेससहित जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै

विस्तृत पढ्नुहोस
प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२१ फागुन । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं। ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

७० वर्षीय वृद्धको विहे हेर्न गमगढीमा भिड

काठमाडौं,३ वैशाख । मुगुमा एक वृद्धले आफुभन्दा २८ वर्ष कान्छी युवतीसँग अदालती विवाह (कोर्ट म्यारिज)गरेका छन् । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्लेले खत्याड गाँउपालिका–४ जिउ गाँउकी ४२ वर्षिय

भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

काठमाडौँ,४ फागुन । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ । सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

काठमाडौँ,१६ माघ । कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर

७० वर्षे बिर्खबहादुरको काठमाडौं हेर्ने धोको

मुगु, पुस १६ । उमेरले ७० वर्ष कटे। तर अहिले सम्म काठमाडौं पुगेका छैनन्। उनलाई काठमाडौं हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट सहज छैन काठमाडौं पुग्न। मृत्यु भन्दा

बाढीले जलविद्युत् केन्द्रमा क्षति पु¥याउँदा मुगु विद्युतविहीन

मुगु, ८ कात्तिक । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत्गृहमा क्षति पु¥याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत असोज १९–२५ गतेसम्मको भारी

मुगुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

काठमाडौं, २४ असोज । मुगुमा अविरल आएको वर्षा र पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–११ को सालिममा स्थानीय मानबहादुर कुमाईको घर पहिरोले पुरिदा ११

मुगुको स्याउले बजार पाएन

काठमाडौँ,५ असोज । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ,२३ भदौ । कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई

एउटा वडामा मतगणना गर्न १२ घण्टा

मुगु, ३१ वैशाख : मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो ।

बिस्कुटकाे भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी

मुगु, ३० वैशाख । मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा  खटिरहेका छन्। छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल