मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा आलु खन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर : सन्तोष गौतम, रासस
जोमसोम, १३ साउन । मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँका २२ घरधुरी अहिले बाढीरपहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तम खोलामा पानीको बहाव उच्च हुँदा सौरु