एजेन्सी, १८ भदौ । यौन उत्पीडनसँग जोडिएका टर्र्कीका एक मुस्लिम धार्मिक नेता अदनान ओकतार इस्ताबुंललाई एक अदालतले १ हजार ७५ वर्षको सजाय सुनाएको छ ।