Logo

Tag: मेचीनगर

पहिचान झल्काउने देउसी

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, कार्तिक २९ । तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रूपमा सदुपयोग गर्न थालेका छन् ।

विस्तृत पढ्नुहोस
मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

काठमाडौँ,१४ फागुन । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन्

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापा, ११ पुस । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो

मेचीनगरले बनायो सञ्चार प्रतिष्ठान

काठमाडौँ,१८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर सञ्चार

मत गणनास्थल बाहिर फस्टायो व्यापार

झापा,५ जेठ । निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्छन् । अनि सुरु गर्छन् चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै

मेचीनगरमा उच्च सतर्कता

झापा, १५ बैशाख । नाकाबाट हुने आवतजावतबाट कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाउँदै सरोकारवाला सङ्घसंस्थासँग मिलेर विभिन्न रोकथामका प्रयास थालेको छ । नगरका प्रमुख विमल आचार्यले

डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

झापा, ११ चैत्र । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक

मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा

भद्रपुर, ८ पुस ; झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन