काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ।
चितवन, ६ पुस: सरकारले कोरोना परीक्षणमा रु दुई हजार मात्र लिन गरेको निर्देशन विपरित त्यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप
काठमाडौँ, ५ असार । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ । कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण
काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । दिनहुँ संक्रमित भेटिन थालेका छन् । आज एकै दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा संक्रमण
काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको
महोत्तरी, ३० फागुन : आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रिया एकपछि अर्को चरणमा अघि बढेपछि
चितवन, २९ मङ्सिर : चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह
धनगढी, १४ मङ्सिर : सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् । निर्माण थालनीका बेला कलेज सञ्चालन हुने-नहुनेमा
काठमाडौं, ११ मंसिर । सरकारले तोकेको भन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेज संचालकहरुलाई मध्यराति नै पक्राउको तयारी भएको थियो । सरकारले कडा कदम चाल्ने चेतावनी संचालकहरुसम्म पुगिसकेको थियो ।
काठमाडौँ, १० मंसिर । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएकामा सरकारले कारबाही गर्न लागेपछि मेडिकल कलेजका सञ्चालकहरू उक्त शुल्क समायोजन गर्न तयार भएका छन् । उनीहरूले मंगलबारसम्म शुल्क समायोजनका लागि सामूहिक प्रतिबद्धता व्यक्त
काठमाडौं, ९ मंसिर । सरकारले १५ दिनभित्र बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको अल्टिमेटम मङ्गलबार सकिंदैछ । बुधबारबाट रकम फिर्ता नगर्नेमाथि कडा कारबाही गर्न गृह मन्त्रालयले तयारी थालिसकेको छ
काडमाडौँ, ३ मंसिर । प्रधानमन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा पा¥यो । निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिए भन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप