Logo

Tag: मेडिकल कलेज

मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्नुपर्छ-दीपक शर्मा, प्रवक्ता, शिक्षा मन्त्रालय

ऋषि धमला

काठमाडौं, २६ कात्तिक । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मेडिकल कलेजहरुले बढी शुल्क लिएमा कानुनबमोजिम फिर्ता गर्नुपर्ने स्पष्ट भनाई राखेका छन् । उनीसँग एनआरएन रेडियोको

विस्तृत पढ्नुहोस
मेडिकल कलेजलाई कारबाही गर्न गृहलाई पत्राचार

काठमाडौं १९ कार्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । निजी कलेजले निर्देशनअनुसार शुल्क फिर्ता नगरेपछि कारबाहीका लागि

विद्यार्थीलाई नौ घण्टा बन्धक

काठमाडौं,कार्तिक १७ । नेसनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले अवैध शुल्क असुलेको विरोधमा बोल्ने विद्यार्थीलाई नौ घण्टा बन्धक बनाएको खुल्न आएको छ। अन्सारीले आफूहरूमाथि यातना दिएको नेसनल मेडिकल

निधारण गरिएको शुल्कमा पढाउन नसक्नेः निजी मेडिकल कलेज

काठमाडौं, ३ कार्तिक । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क

शुल्क बढ्ने तर चिकित्सकको तलब किन नबढ्ने ? : डा. रमण (भिडियोसहित)

काठमाडौं, १६ असोज । डेमोक्रेटिक मुभमेन्ट फर नेपालका महासचिव डा. चन्दन रमणले सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागु गर्नुपर्ने बताएका छन् । त्यस्तै उनले सबै मेडिकल कलेजमा ७५ प्रतिशत चिकित्सा

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

काठमाडौं १० असोज । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे

मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्बभन्दा ठगी, फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने

काठमाडौं, ७ असोज । मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्बभन्दा ठगी गरेका छन । कम्तिमा ३ देखि ४३ करोडसम्म ठगी भएको सरकारी अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय

चिकित्सा शिक्षामा रोकिएन माफियाको दादागिरि

काठमाण्डौ । अवैध शुल्क असुल्दै आएका नेपालका मेडिकल कलेजले तोकिएको भन्दा बढी रकम नतिर्ने विद्यार्थीसँग चर्को ब्याज लिने गरेका छन् । मेडिकल शिक्षाभित्रको बेथिती धेरै छन् । न सरकारले नियमन

विप्लवका छोरा प्रकाशको चेतावनीले मेडिकल र अस्पतालमा खैलाबैला (भिडियोसहित)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द ठकुरी ५ भदौमा रिपोर्टर्स क्लब नेपाल पुगी मेडिकल कलेज र अस्पतालहरुलाई कडा चेतावनी दिएपछि त्यस क्षेत्रमा खैलाबैला भएको छ । उनले मेडिकल

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौँ, ७ चैत । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच

किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

काठमाडौं १९ फागुन । ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको

सम्बन्धनभन्दा बढी मेडिकल कलेज धान्न सक्दैन

काठमाडौं १४ माघ । अहिल्यै क्षमताभन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न् नसक्ने विज्ञहरुले दाबी गरेका छन् । विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपारिँदा गुरणस्तर कायम