जेनेभा, ७ पुस । विश्व व्यापार सङ्गठनले हङकङका उत्पादनलाई ‘मेड इन चाइना’ को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ