काठमाडौं, ३१ भदौ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुले स्थानीयबासीको माग सम्बोधन नगरी जबरजस्ती पानी लैजाने प्रयास नगर्न चेतावनी दिएका छन्