Logo

Tag: मेलम्ची बाढी

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, असार २३। लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग

विस्तृत पढ्नुहोस
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक, असार १० । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’

सिन्धुपाल्चोक, ७ माघ । मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

सिन्धुपाल्चोक, भदौ १० । मेलम्ची नदीमा आएको बाढीले थप क्षति पु¥याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन

मन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

सिन्धुपाल्चोक, भदौ १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत क्षेत्रको निरीक्षण गरेका छन् । अविरल बर्षाका कारण बाटो अवरुद्ध भएपछि त्यहाँको वस्तुस्थिति बुझ्न र

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

सिन्धुपाल्चोक, भदौ ९ । वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय

मेलम्चीको बाढीले विद्यालय भवन बगायो

काठमाडौं, भदौ ९ । मेलम्ची नदीमा आएको बाढीले गएराति सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। बाढीले हेलम्बु गाउँपालिका(४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको हो। बिहिबारदेखि नै बाढीले विद्यालय

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोक, असार २३। सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुक्रबार

मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

मेलम्ची, असार १२ । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोक, असार २९। सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् ।  नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

सिन्धुपोल्चोक, असार ११ । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

सिन्धपाल्चोक, असार ६ । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची