Logo

Tag: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, २६ पुस: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको

विस्तृत पढ्नुहोस
पाइपलाइनबाट साढे एक अर्ब बचत

काठमाडौँ, १६ पुस ।-  नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

विरगञ्ज, २५ मंसिर । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको