Logo

Tag: मौरीपालन

तेइस वर्षदेखि मौरीपालनमा थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली (तनहुँ), ४ मङ्सिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध छन् । विसं २०५८ देखि मौरीपालन सुरु गरेका थापा

विस्तृत पढ्नुहोस
मह बेचेर वार्षिक १४ लाख आम्दानी

बाँके, १५ असोज । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन्। उनले १३० घार मौरीपालन गरेकी छिन् । नन्दकला बाँके,

मौरीपालनबाट मासिक ५० हजार आम्दानी

मन्थली (रामेछाप), २७ साउन । यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन् । सानै उमेरमा सहर पसेका मगर

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

भोजपुर, २० जेठ । प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन् । आधुनिक

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

ढोरपाटन (बागलुङ), २६ वैशाख । कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको

मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

नवलपुर (नवलपरासी), वैशाख २३ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक

मौरीपालन व्यवसायले बदलिएको भाग्य

लमजुङ, २५ माघ । सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए । त्यहाँ

मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै

मध्यविन्दु (नवलपरासी), १ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग

रोङमा व्यावसायिक मौरीपालन

इलाम, पुस १८ । इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

घोराही (दाङ), १७ पुस । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले

चरन अभावले मौरीपालनमा समस्या

देउखुरी (दाङ), ५ पुस । दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका छन् । एउटा याममा दुइपटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको

मौरीपालनमा आकर्षित गुल्मीका किसान

गुल्मी, २८ मङ्सिर । गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो