Logo

Tag: मौरीपालन

मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

-हरिप्रसाद बाँस्तोला

गण्डकी, २० मङ्सिर । कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् । उनले सहर

विस्तृत पढ्नुहोस
बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा

गण्डकी, २२ असोज । जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बनेका । लामो समयको मौरीपालन अनुभवले खारिएका उनले

मौरीपालनमा सफल रामकुमारी

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी खत्रीले तीस वर्षअघि मौरीपालन सुरु गर्दा तत्कालीन कृषि विकास कार्यालयमा यससम्बन्धी कार्यक्रम थिएन । विसं २०५० मा रेडियो नेपालबाट प्रसारण

मौरीपालनमा कृषक आकर्षित

रामपुर (पाल्पा), २४ चैत । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि

मौरीपालनले दिन्छ राम्रो आम्दानी

बेलबारी, ३० फागुन । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित

काठमाडौँ,१८ माघ । उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताए

ललितपुरबाट मौरी चराउन बागलुङ !

गलकोट, माघ १० । मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला बागलुङ पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

काठमाडौँ,६ माघ । जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्र्व भूमे गाउँपालिका(३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थालेका छन् । रोजगारीको

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख कमाइ

गलकोट, २४ पुस । विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडाँैमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन कि मौरीपालनमै आफ्नो जीवन बित्छ

प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

काठमाडौँ,२४ पुष । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेल हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका