दाङ, ७ कात्तिक । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्। “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा
गण्डकी, माघ ८ । सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ। विसं २०६०
मंसिर ३० । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला
गलकोट- बागलुङ नगरपालिका- १२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भनिन्,’बाख्रापालन र मौरीपालन एकसाथ थालनी
पर्वत, पुस २४ । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या
काठमाडौं, असार १५ । घातक परजीवी भेटिएपछि सरकारले हजारौँ मौरीलाई नष्ट गर्ने निर्णय पनि गरेको छ। सिड्नीनजिकको बन्दरगाहमा गत साता फेला परेको भारोआ डिस्ट्रक्टर नामक किर्ना त्यसयता १०० किलोमिटर टाढाको
दाङ, मंसिर २९ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन शुरु गर्नुभयो । उद्योग वाणिज्य सङ्घ तुलसीपुरले दिएको मौरीपालन तालीम लिएपछि हमालले
दैलेख, कार्तिक ४ । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा
बागलुङ, जैमिनी नगरपालिका १० स्थित किसान यामबहादुर थापा माहुरीको मह निकाल्ने तयारी गर्दै । लामो समयदेखि मौरी पालन व्यवसाय गरेर मनग्ये आम्दानी गरेका छन । तस्वीरः तारानाथ आचार्य