Logo

Tag: म्याग्दे गाउँपालिका

तीन करोड लागतमा सभाहल निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ- म्याग्दे गाउँपालिका- ३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद

विस्तृत पढ्नुहोस
६ करोडको लागतमा पालिका भवन निर्माण

तनहुँ, १६ चैत । गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा छ करोड रुपैयाँको लागतमा भवन निर्माण भएको हो । गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

दमौली, चैत ११ । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ गतेदेखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट

तनहुँमा दुई मोटर गुड्ने पुल निर्माण : चार हजार बढी घरधुरी लाभान्वित

तनहुँ, पुस १३ । चालु आर्थिक वर्षमा तनहुँमा दुई वटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास-११ सेरास्थित

गाउँसभाबाट चार ऐन पारित, नगर प्रहरी नियुक्त गरिँदै

दमौली, पुस ३ । तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य

प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति

काठमाडौँ,२३ मँसिर । म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको

तनहुँमा बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न

तनहुँ, ६ साउन । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा

म्याग्दे गाउँपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग

तनहुँ, २७ चैत्र । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहनअन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो । तनहुँको शुक्लागण्डकी