काठमाडौं, २६ कात्तिक । वरिष्ठ अधिवत्ता यदुनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलनलाई मामुली ठानेर वेवास्ता गरेको बताउदै त्यसो नगर्न सुझाव दिएका छन् ।