Logo

Tag: यमन

रेड सी नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दावी

-रिपोर्टर्स नेपाल/संवाददाता

साना, यमन, पुस १३ । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ । यमनको हुथी

विस्तृत पढ्नुहोस
अत्यधिक बिजुली कटौतीलाई घटाउन यमनमा सौर्य परियोजना सुरू

एडेन, यमन, ८ पुस । विद्युत् कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ । यहाँको दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा उक्त

हुथी जिद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

आदेन, ८ फागुन: यमनको साबाह प्रान्तको एक सहरमा त्यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल

युएइमा गरेको मिसाइल हमलाको हुथीद्धारा जिम्मेवारी

१७ माघ : यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ । हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरुले सञ्चालन

यमनमा भएको हवाई आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

९ माघ : यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु

यमनी जेलमा हवाई आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी, ८ माघ। यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् । उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

२ माघ : यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले त्यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहर लगायतका विभिन्न

दक्षिणी यमनमा बारुदी सुरुङ विष्फोट हुँदा ५ जनाको मृत्यु

एडेन (यमन) २५ पुस: यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले

साउदीद्वारा यमनका विद्रोहीहरू माथि लाल सागरमा पानीजहाज कब्जा गरेको आरोप

रियाद, १९ पुस: यमनी विद्रोहीहरूले होडेडाको प्रमुख बन्दरगाह नजिकै लाल सागरमा इमिरातीको झण्डा लगाइएको जहाज कब्जा गरेको साउदी नेतृत्वको गठबन्धनले सोमबार जनाएको छ। यसले इरान-समर्थित हुथी विद्रोहीहरूलाई चिकित्सा आपूर्ति बोक्ने

मारिबमा यमनी सेनाको कारबाहीमा ३७ जना हुथी विद्रोही मारिए

१८ पुस : यमनी सैनिकसँगको भिडन्तका क्रममा त्यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । त्यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

१३ पुस : यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी

अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको हतियार अमेरिकी नौसेनाद्वारा बरामद

एजेन्सी, ९ पुस। अमेरिकी नौसेनाको समूहले ठूलो संख्यामा हातहतियार बरामद गरेको छ। अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको अवस्थामा अमेरिकी नौसेनाले हतियार बरामद गरेको हो। तस्करहरुले अबैध रुपमा ठुलो संख्यामा