Logo

Tag: यमन

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको लागि सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

११ असोज: यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि

विस्तृत पढ्नुहोस
यमन गृहयुद्धको हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

४ जेठ। गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो

पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछि यमनमा सङ्कट अझ गहिरियो

१४ वैशाख । सरकारसँग शान्ति सम्झौता भङ्ग भएलगत्तै यमनको पृथकतावादी एक समूहले आइतबार बिहान देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ । देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

२७ चैत : हुथी विद्रोहीसँग यमनमा लडरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले बताएका छन्। पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम

यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा

२४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।

क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए

५ माघ । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक

अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त यमनको शान्ति प्रक्रियामा सङ्कट

२३ मङ्सिर ।अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त यमन सरकार र दक्षिणमा सक्रिय पृथकतावादीहरुबीच सत्ताको बाँडफाँड गर्ने सम्झौता गर्न विफल भएका छन् । यमनमा जारी वर्षौंदेखिको गृहयुद्ध अन्त्य गर्ने एउटा प्रयासमा यसलाई अशुभ

चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी

साना, १७ कात्तिक : यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका

साउदी अरबका पाँच सय सैनिक मारिएको यमनका हुथी आक्रमण (भडियोसहित)

साउदी अरबभित्र प्रवेश गरी यमनका हुथी विद्रोहीले पाँच सय सैनिकको ज्यान लिएका छन् । साउदी सीमाभित्र प्रवेश गरी सैनिक युद्धक सवारीमा एम्बुस थापेर हमला गर्दा उक्त घटना भएको हो ।

विश्वबजार हल्लाउने त्यो हमला

रिपोर्टर्स नेपाल । अहिले विश्वबजार एक्कासी प्रभावित भएको छ । पेट्रोलियम पद्धार्थको रातारात मूल्य वृद्धि हुँदा यसो भएको हो । यो वृद्धि ३० वर्षपछिको किर्तिमान हो । यसका पछाडि एउटा

साउदी अरबको तेल प्लान्टमाथि आक्रमण

साउदी अरबको तेल प्लान्टमाथि यमनका हुथी विद्रोहीले हमला गरेका छन् । ड्रोनबाट गरेको हमलाका कारण दुईवटा प्लान्टमा आगलागी लागेको छ । तेल प्रशोधनको सबैभन्दा ठूलो क्षेत्र अडकैकमा रहेको प्लान्टमा शनिबार

जेलमा बम खसाल्दा ६० को मृत्यु

यमनको जेलमा हवाई हमला हुँदा ६० जनाको मृत्यु भएको छ । २ सेप्टेम्बरमा साउदी र युएईको सेनाको संयुक्त गठबन्धनले गरेको हमलामा ५० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सकिा