Logo

Tag: यातायात कार्यालय

यातायात कार्यालयको सेवा विहान ८ बजेदेखि सुरु गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु

विस्तृत पढ्नुहोस
यातायात कार्यालयको सर्भर डाउन, सेवा अवरुद्द

काठमाडौं, २१ फागुन । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ । आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले एक सूचना जारी

स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् यातायात कार्यालयका बिचौलिया

काठमाडौं, पुस २०। यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौं उपत्यकाका केही

छड्के जाँच गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १९ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीको गुनासो, कार्यालयको

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

काठमाडौं, भदौ १७ । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ? त्यसो हो भने ‘होसियार’ रहनुस् है ! ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न÷परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले

यातायात कार्यालय सार्न लागिएकामा विरोध

काठमाडौँ,२७ असार । सूर्यविनायक नगरपालिका–८स्थित जगातीमा सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्षपछि राधे राधेस्थित माइक्रोबस पार्कमा सार्ने भएपछि विरोध भएको छ । विसं २०७३ माघ २ गतेदेखि जगातीमा सरकारले

इम्बोस्ड नम्बर प्लेटको ‘एम्बुस’

काठमाडौं, जेठ २७ । काठमाडौंको मण्डिखाटारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट लगाउन गुर्जुधारास्थित यातायात कार्यालय पुगेका थिए। तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल

देशभरका यायायात कार्यालय आजदेखि बन्द हुने

काठमाडौं, ९ चैत्र । आजदेखि देशभरका यातायात कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन् । विभागको सर्भरहरुमा समस्या देखिएको हुनाले मर्मतको लागि आज बेलुका ५ बजेदेखि बन्द हुने भएका

यातायातमा तीन लाख घुस

काठमाडौं, १३ पुस । यातायात कार्यालय ठूलो भ¥याङमा खुल्लमखुला घुसको लेनेदन हुने गरेको खुलेको छ । अत्याधिक सेटिङ हुने र कीर्ते कामसमेत हुने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले

बागमतीका अटोमोबाइल शोरूम यातायात कार्यालयमा दर्ता गर्नुपर्ने

काठमाडौं, साउन ८ । बागमती प्रदेश सरकारले अटोमोबाइल शोरूम तथा रिकन्डिशन हाउस यातायात कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ । प्रदेश आर्थिक ऐन २०७८ अनुसूची २ (३) मा प्रदेशभित्र सवारी

यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने पक्राउ

काठमाडौं, २३ पुस । सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । चन्द्रागीरी गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा बाँके घर भएका बाल