Logo

Tag: यार्सागुम्बा

मनाङबाट एकै वर्षमा ३२ किलो यार्सागुम्बा निकासी

-रिपोर्टर्स नेपाल/संवाददाता

मनाङ, साउन १२ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ

विस्तृत पढ्नुहोस
‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

गोदावारी (ललितपुर), १७ असार । हिमाली क्षेत्र तथा उच्च पहाडीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ ।

यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

मुगु, २० जेठ । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका

बुकीमै बसेर यार्सागुम्बाको खोजी

म्याग्दी (बेनी), १४ जेठ । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन् । बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले बहुमुल्य

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ, १३ बैशाख । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट

यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी

मुगु, ५ जेठ । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनका

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

मनाङ, १३ वैशाख । बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन्

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला, २ साउन । अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा

बझाङमा यार्सा उत्पादन घट्यो, फेरि कामका लागि भारत जान थाले

बझाङ, असार ३। जीवन बुटीको नामले प्रसिद्ध बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रसस्तै पाइने बझाङमा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जिवनशैली बदलेका हिमाली

राष्ट्रिय निकुञ्जबाट यार्सागुम्बा सङ्कलन सुरु

काठमाडौँ,१३ जेठ । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । दुई बर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका

जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पा, जेठ ८ । जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न

अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गरिँदै

काठमाडौँ,१९ वैशाख । दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ