Logo

Tag: यार्सा

यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ जेठ । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट

विस्तृत पढ्नुहोस
मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

मुगु, २० वैशाख । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

– नृपेन्द्र बहादुर मल्ल मुगु, १२ साउन । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका

यार्सा खोज्न गएका तीनजनाको हिउँ पहिरोमा परेर मृत्यु

जुम्ला, वैशाख २४ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय

यार्सा सङ्कलन गर्न भीड

काठमाडौँ,१८ जेठ । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

दार्चुला, १७ जेठ: अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया

रुकुम (पूर्व)मा यार्सा सङ्कलनमा रोक

रुकुम (पूर्व), ११ जेठ: जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

बझाङ, ८ जेठ: जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका

कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

–रमेश केसी बझाङ, १९ वैशाख : कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य

यार्सा टिप्न रोक लगाएपछि बाँझो जमिन खन्दै स्थानीय

बझाङ, १ जेठ : बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर

कोरोना भाइरस सङ्क्रमणको असर : यार्सा उम्रिसके, टिप्न बन्देज

काठमाडौँ, ३० वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको

कोरोना असरः यार्सा टिप्ने पाटन बने सुनसान

रुकुम,बैशाख २३ । विगतका वर्षमा यतिबेला रुकुम तथा डोल्पाका बुकीपाटनमा सर्वसाधारणको भीडभाड हुने गथ्र्यो । यतिबेला यार्सा टिप्ने समय भएकाले रुकुम तथा अन्य जिल्लाका सार्वसाधारण पाटनमा पुग्ने गर्थे ।तर यस