काठमाडौं, साउन २६ । युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेका सबै २७ लडाकु ड्रोनलाई खसालेको बताएको छ । सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार
काठमाडौं, असोज २७ । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले
काठमाडौं, साउन १५ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रूरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न आदेश दिएका छन्। शनिवार
न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी
किभ, ३० असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका । रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा
लन्डन, १६ असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो
काठमाडौं, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरू
एजेन्सी । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा
एजेन्सी । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर निकायले जनाएको छ । युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको
काठमाडौं, फागुन २८ । रुसी आक्रमणका कारण युक्रेनमा शरणार्थी संकट दिनप्रतिदिन बढ्दो क्रममा छ। रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका
काठमाडौं, फागुन २६ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि
काठमाडौं,फागुन २५ । बढ्दो मूल्यवृद्धिका कारण सर्वसाधारणलाई दैनिक भान्सा चलाउनै मुस्किल हुँदै गएको छ । तर, पनि सरकारले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पहल गरेको छैन । अहिले व्यापारी तथा