काठमाडौँ, ३० भदौ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ