काठमाडौं, १० साउन । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं साधारण सभा हुने भएको छ । कम्पनीको साउन ३१ गते भर्चुअल माध्यमबाट सभा हुने भएको हो