काठमाडौं, ११ पुस । शरिरमा घाउँ चोट, शल्यक्रिया गरे नगरेको र महिनावारी भए नभएको अनावश्यक प्रश्नले बलिको अन्तिम तयारीमा रहेकी एक मोडलको ज्यान जोगिएको छ