सामान्यतया धेरै युवाहरुको इच्छा सुन्दर र अग्ली केटीसँग विवाह गर्ने हुन्छ । तर कोही युवाले पनि आफू भन्दा अग्लो केटी चाहिँ विवाह गर्न चाहँदैनन् ।