भारतीय प्रधानमन्त्री नरेनद्र मोदी आफ्नो युवावस्थाको तस्विर देखेर खुसी भएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा मित्रहरुबाट प्राप्त आफ्नो युवावस्थाको तस्विरलाई ट्वीटरमार्फत सार्वजनिक गरेका छन्