काठमाडौं, १७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने सरकारका सम्बन्धित व्यक्तिहरुले क्षमायाचना गर्नुपर्ने माग गरेका छन् ।