Logo

Tag: योगराज ढकाल

रिगलको आममाफी बदर भएपछि भारतीले भनिन्,‘फैसलापछि म यत्ति खुसी भएँ की आफ्ना कुरा भन्न नसकेर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ कात्तिक । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन

विस्तृत पढ्नुहोस
आममाफी बदरः ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तानका लागि रिगल कारागार चलान

काठमाडौं, १७ कात्तिक । रिगल डन भनिने योगराज ढकाललाई बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालगञ्जबाट पक्राउ परेका रिगललाई प्रहरीले आज बाँके जिल्ला अदातमा

आममाफी बदर प्रकरणः रिगललाई बाँके अदालत लगियाे

बाँके, कात्तिक १७ । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ । बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन

आममाफी बदर भएलगत्तै रिगल पक्राउ

काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

रिगललाई पक्राउ गरेर बुझाउने प्रहरीको तयारी

काठमाडौं, १६ कात्तिक । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको आममाफीको निर्णय बदर भएको छ । रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध सर्वोच्च अदालतमा भारती मानन्धरले दिएको

रिगलको आममाफीको निर्णय बदर

काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफी बदर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले नवौं संविधान दिवसको

रिगलविरुद्धको मुद्दामा अदालतको निर्णय आज

काठमाडौं, कार्तिक १६। नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ । कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित

रिगलको आफमाफीविरुद्धको रिटमा आदेश आज नआउने

काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा आज आदेश नआउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडाल रहेको

प्रष्ट कानुनी आधारविनै रिगललाई आममाफी दिइएको अधिवक्ता भण्डारीको जिकिर, पुनः जेल पठाउन माग

काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आमाफीविरुद्ध परेको रिटमा सुनवाइ जारी रहेको छ । रिट निवेदक भारती मानन्धरका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले कैद

रिगलको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रदर्शन

काठमाडौं, २४ असोज । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रर्दशन भएको छ । आममाफीको विरोधमा अनशनरत भारती शेर्पा पक्षधर तथा अभियन्ताहरु स्वतस्फूर्त सहभागी भएर प्रर्दशन गरेका हुन्

रिगलको आममाफीविरुद्ध अनशनरत भारती भन्छिन्, ‘मेरो नजरमा सबैभन्दा ठूलो हत्यारा राष्ट्रपति हुनुहुन्छ’

काठमाडौं, २३ असोज । हत्या अभियोगमा कैद सजाय भुक्तान गरिरहेका रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध अनशनरत भारती शेर्पाले आफ्नो नजरमा सबैभन्दा ठूलो हत्यारा राष्ट्रपति भएको बताएकी छन् । हिजो

रवि लामिछानेलाई रिगल ढकालको सुझाव : अरुको बहकाउमा लागेर नबोलिदिनुहोस (भिडिओसहित)

काठमाडौं, २२ असोज । चेतन मानन्धर हत्या अभियोगमा जेलमा रहँदारहँदै संविधान दिवसको अवसरमा नेपाल सरकार, गृह मन्त्रालयको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालले आफूले चेतनको हत्या