Logo

Tag: योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

पर्यटनमन्त्री भट्टराईले भेटे देउवालाई, के कुरा भयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ भदौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका

विस्तृत पढ्नुहोस
सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या निराकरण हुन्छ : मन्त्री भट्टराई

काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगेका

पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई

काठमाडौं, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई

‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका रायमाझीलाई मन्त्री भट्टराईको शुभकामना

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार मन्त्रालयमा भेट

बैठकमा माधव नेपाल र योगेश भट्टराई रोएपछि..

काठमाडौं, १९ साउन ।  आइतबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपाका वरिष्ठ

एउटा अनौठो बधाई…पर्यटन मन्त्रीलाई पहिलो गाँसमै ढुङ्गा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई पर्यटनमन्त्री बनेपछि देश तथा विदेशबाट बधाईको ओइरो लागेको छ । सबै क्षेत्रबाट आएका बधाईबिच मन्त्री भट्टराईलाई आएको एउटा भारी

भट्टराईको सफलतासँग जोडिएका चुनौती, परिणाम देखिने गरी काम गर्ने विश्वास

–सिबी अधिकारी : ‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा चाँडै बनाउँछौं : मन्त्री भट्टराई

काठमाडौं, १६ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर

‘चुनौति धेरै छन्, छक्का/चौका हान्ने हो’

काठमाडौं, १६ साउन । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने आफ्नो पहिलो चूनौति रहेको सुनाएका छनु । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण

रवीन्द्रको सपना योगेशको काँधमा

काठमाडौं १६ साउन । फूलमाला र खादाको स्वागतसँगै मन्त्रालय छिर्दा योगेश भट्टराई भावुक देखिन्थे। राजनीतिमा सधैंका सहयात्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त मन्त्रालयको नेतृत्व काँधमा आउँदा उनी भावुक देखिनु स्वाभाविक थियो।

योगेश भट्टराईः स्ववियु सभापतिदेखि मन्त्रीसम्म

विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका

अवसरका र चुनौतिको मिश्रणमा योगेश भट्टराई

साउन १५, काठमाण्डौ । नेकपाभित्रका चर्चा र आशा गरिएको नेता योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त भएका छन् । नेकपामा नेता माधवकुमार नेपाल समूहबाट प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्प छिरेको चर्चासँगै नेता