Logo

Tag: योर्क विश्वविद्यालय

मानिसले कति वटा अनुहार सम्झन्छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

एक मानिसले औसत ५ हजारसम्म अनुहार सम्झन सक्दो रहेछ । बेलायतको योर्क विश्वविद्यालयका शोधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कति जनासम्मको अनुहार सम्झन सक्छ भन्ने पत्ता लगाएका हुन् ।

विस्तृत पढ्नुहोस