काठमाडौं, १८ मंसिर । अधिवक्ता गोविन्द बन्दी र नेपाल बारकी उपाध्यक्षसमेत रहेकी बन्दीकी श्रीमती रक्षा वस्याल बारको आन्दोलनमा आक्रामक रुपमा प्रस्तुत हुनुको रहस्य खुलेको छ