काठमाडौं, ३ साउन । केन्याको “न्यु रङ्गिला बार” मा मुजरा नाँच्न लगिएका थिए उनीहरु । केन्याको न्यालीमा रहेको बारमा मानव तस्करको संगठित गिरोहले पुर्याएका नेपाली
रङ्गिला बार, यो न भारतको बार हो न नेपालको । यो बार अफ्रिकी मुलुक केन्याको हो । जहाँ नेपाली चेलीहरु जहाँ मुजरा नाँचका लागि भनी लगिए । केन्याको न्याली भन्ने
न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो