काठमाडौं, ८ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले राजनीतिक दलहरुले गरेको संघर्षमा निर्वाचन आयोगले घन प्रहार गरेको टिप्पणी गरेका छन् ।
काठमाडौं, १५ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्व र सरकारमा सहभागी हुने विषयलाई लिएर रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको तिक्ततामा सुधार आएको छ । रेशम–रञ्जिता श्रीमान–श्रीमति हुन् ।
काठमाडौं, १३ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले राजनीतिक तथा न्यायिक क्षेत्रमा सुशासन कायम गर्नुपर्ने बताएकी छन् । आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई
काठमाडौं, १० वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच प्रतिष्ठाको लडाइँ यतिबेला छताछुल्ल भएको छ । रेशम र रञ्जिता नाताले श्रीमान–श्रीमती हुन् ।
काठमाडौं, ९ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले वर्तमान सत्ता समीकरण जोगाउनका लागि सुदूरपश्चिमको मुख्यमन्त्री छाडेको बताएकी छन् । आज (आइतबार) धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग
काठमाडौं, ४ बैशाख । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशको नेतृत्व कसले लिने भन्नेबारे सुरु भएको विवाद मत्थर भएको छ । नेकपा (एकीकृत समाजवादी) ले कांग्रेससहितको गठबन्धनमा सामेल भएर सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक
काठमाडौं, २५ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् । आज बालुवाटार पुगेर उनीहरुको टिमले प्रधानमन्त्री प्रचण्डलाई टीकापुरको
काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । आज (सोमबार) बैठकमै
काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेकी
सुदूरपश्चिम, ४ चैत । नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको छ । धनगढीमा आज बसेको संसदीय दलको बैठकले प्रदेश
काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनी दिएकी छन् । नाउपाबाट हिजो (शुक्रबार) तीन जना
काठमाडौं, २८ पुस । नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय भएको छ । नवनिर्वाचित समितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको