Logo

Tag: रबि लामिछाने

नागरिकता लिन रबि ‘सिडिओ’ कार्यालय पुगेसँगै बढाइयो सुरक्षा व्यवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ माघ । रबि लामिछाने नेपाली नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । जिप्रका परिसरमा बाक्लो रुपमा उनका समर्थक, राष्ट्रिय

विस्तृत पढ्नुहोस
नागरिकता लिन रबि पुगे ‘सिडिओ’ कार्यालय

काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। उनी आज पुन: नागरिकता लिन सिडिओ कार्यालय

गृहमन्त्री लामिछानेको मुद्धामा फैसलाको तयारी

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धाको फैसला आजै आउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएर फैसलाको तयारी भइरहेको हो । उनको मुद्धामा

गृहमन्त्री लामिछानेको मुद्धाको फैसला आउँदैगर्दा सर्वोच्च परिसरको सुरक्षा व्यवस्था थप कडाइ

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ । मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला

लामिछानेका वकिललाई न्यायाधीशको प्रश्न– कायम नरहेको नागरिकताबाट राहदानी बनाउन मिल्छ ?

काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी  छ । गत बुधबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्धा आज सुनुवाइका लागि पेशी

गृहमन्त्री लामिछानेको रिटमा निवेदकलाई हकदैया नभएको सहन्यायाधिवक्ता रेग्मीको जिकिर

काठमाडौं, ११ माघ । सहन्यायाधिवक्ता संजीवराज रेग्मीले गृहमन्त्री रबि लामिछानेको नागरिकता विवादमा रिट निवेदकलाई हकदैया नभएको जिकिर गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा उनले रिट निवेदकको

नागरिकता पुनः प्राप्तिको कार्यविधि पुरा नगर्दैमा विदेशी नागरिक भन्न मिल्दैन–सरकारी वकिल

काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा अन्तिम सुनुवाइका लागि बहस भइरहेको छ । अहिले रिट निवेदकको तर्फबाट पाँच जना अधिवक्ताले बहस गरिसकेका छन् भने सरकारी

गृहमन्त्री लामिछानेको मुद्धामा रिट निवेदकको तर्फबाट पाँच जनाले गरे बहस

काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा अन्तिम सुनुवाइका लागि आज बहस भइरहेको छ । आजको सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट बहस सकिएको छ । रिट निवेदकको

गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्धामा बहस सुरु

काठमाडौं, ११ माघ । गृहमनत्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा संवैधानिक इजलासमा बहस सुरु भएको छ । मुद्धाको सुनुवाईका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू

सार्वजनिक बसमा यात्रा गर्दै गृहमन्त्री रबि

काठमाडौं, २८ पुष। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेले सार्वजनिक बसमा यात्रा गरेका छन्। उनी आज चितवन जाँदै गर्दा काठमाडौं विमानस्थलभित्रबाट प्लेनसम्म सार्वजनिक बसमा गएका छन्। गृहमन्त्री लामिछानेका

रबि लामिछानेको आह्वान– कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरौं

काठमाडौं, १३ वैशाख । चर्चित प्रस्तोता रबि लामिछानेले काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिएर कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन आग्रह

पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण

काठमाडौं, कार्तिक १३ । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण देखिएको छ । आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बुधबार