काठमाडौं, २० माघ । रास्वपाका सभापति एवम् निवर्तमान उपप्रधानमन्त्री रवि लामिछानेले चितवनका किसानले प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्रि नभएपछि सडकमै तरकारी फालेपछि उक्त समस्याको समाधान
काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रास्वपाले सत्ता गठबन्धनमा भएको सहमतिबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल अघि नबढेको भन्दै अब सरकारमा नरहने निर्णय लिन लागेको हो
काठमाडौं, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने
काठमाडौं, माघ १९ । सर्वोच्चको फैसला पछि उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा बुझाएका रवि लामिछानेले अहिलेसम्म पुल्चोकस्थित मन्त्री निवास छाडेका छैनन्। सर्वोच्चले लामिछानेको नेपाली नागरिकता कायम नगरेपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्को झट्का लागेको छ। उनी मंसिर ४ गते निर्वाचित भएको जिल्ला चितवनमै पार्टी नेतृत्वविहीन बनेको छ । चितवनका सभापति धर्मेन्द्र
काठमाडौं, १८ माघ । अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् । ‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आफ्नो अडानबाट पछि हटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रविको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म
काठमाडौं, माघ १८। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रफ्तारमा ब्रेक लागेको छ। र, उनी चौतर्फी घेराबन्दीमा पर्न थालेका छन्। सर्वोच्च अदालतको फैसलापछि पार्टी
काठमाडौं, माघ १८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप
काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अल्टिमेटम दिएका थिए । तर, प्रधानमन्त्री दाहाल आफ्नो अडानमा
काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको अल्टिमेटम सकिन अब एक घण्टा बाँकी छ । लामिछानेले गृहमन्त्रीमा आफूलाई नियुक्त गर्न प्रधानमन्त्री दाहाललाई आज
काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय आफ्नै दलले राख्ने जवाफ दिएपछि रास्वपाका सभापति रवि लामिछाने निराश भएका छन् । लामिछाने आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाईए सरकारबाट