रसुवा : रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जादाँ काठमाडौं आउँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटासुमो पहिरोमा पुरिएको छ। पहिरोमा पुरिँदा सुमोमा
रसुवागढी नाकामा सिन्डिकेटको विरोधमा व्यवसायी सडकमा उत्रँदा चीनसँगको आयात निर्यात प्रभावित भइरहेछ । सिन्डिकेटका कारण ट्रक कन्टेनरहरु सुचारु संचालनमा आउन सकेको छैन । तर, सिन्डिकेट लगाउन मुख्य भूमिका खेल्ने जनप्रतिनिधि
जिल्ला प्रशासन कार्यालय रसुवामा सर्वदलीय सर्वपक्षीले बैठकका नाममा नाकामा चल्ने ट्रक कन्टेनरलाई सिन्डिकेट लगाउन समिति गठन गरेपनि प्रमुख जिल्ला अधिकारीले झुटको खेती गरेका छन् । उनले आइतबार धुन्चेमा पत्रकार सम्मेलन
जिल्ला प्रशासन कार्यालय विवादमा रसुवा नाकामा चल्ने ट्रक कन्टेनरलाई लक्षित गरी सिन्डिकेट लगाउन समिति गठन गरी कार्यविधि समेत तयार गरिएको तथ्य भेटिएको छ । सामान ढुवानी तथा ट्रक कन्टेनर व्यवस्थापन
ढुवानी भाडा बढ्दा उपभोक्ता मारमा सरकारले यातायात क्षेत्रमा सिण्डिकेट हटाएको विषयलाई ठूलो उपलब्धि बताइरहँदा चीनबाट देशभित्र सामान आयात निर्यात हुने मुख्य नाका रसुवा नाकामा ट्रक कन्टेनरमाथि सिन्डिकेट बनाइएको छ ।