झारखण्डको राजधानी रांचीको नजिक एक गाउँमा १५ भन्दा धेरै परिवारले रुखमा आफ्नो जिन्दगी गुजार्न वाध्य भएका छन् । वास्तवमा हात्तीले पुरै गाउँलाई तहसनहस बनाइदिएको हो