अमेरिकी अर्बपति जेफ्री इप्स्टिेनसँग जोडिएर विवादमा परेका बेलायती राजकुमार राजकुमार एन्ड्रयुले पहिलोपटक मुख खोलेका छन् । उनले इप्स्टिेनसँगको सम्बन्ध गलत अभिप्रायले नभएको दाबी गरे ।
‘मलाईं सम्बन्धकै लागि अमेरिकाबाट बेलायत पुर्यायएको थियो र त्यतिबेला म मात्र १७ वर्षकी थिएँ,’ बेलायती महारानी एलिजावेथका छोरा राजकुमार एन्ड्रयुमाथि दुव्र्यवहारको आरोप लगाउने महिलाको भनाई हो यो । उनले शुक्रबार